खप्तडमा अन्तराष्ट्रिय साँस्कृतिक पदयात्रा तथा काब्य सम्मेलन
टेकेन्द बोहरा/वैशाख ३० बझाङ | प्रदेश नम्बर सातको प्रमुख पर्यटकिय क्षेत्र मानिने खप्तडमा अन्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ भएको छ। जिल्लाको सदरमुकाम चैनपुरमा रहेको शुर्मा देबी मन्दिरबाट शनिबार शुभारम्भ भएको...