झलारी पिपलाडीका आधा दर्जन गाउँका बासिन्दा आर्सेनिकयुक्त पानी पिउँदै
माघ १७, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।
शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी,...