थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध
राजेन्द्रप्रसाद पनेरु / माघ ८, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा...