स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
पूर्णबहादुर खड्का/मङ्सिर ११, बयालपाटा । स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण एक कार्यक्रम आज बयालपाटा अस्पतालमा सम्पन्न भएको छ ।
स्वास्थ्य बिमाको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको थियो । सामाजिक स्वास्थ्य...