राष्ट्रियताको रक्षाका लागि पार्टी एकता आवस्यकः नेता गुरुङ
कमल रावल/ फागुन ३ अछाम । नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी एकताको आवश्यकता रहेको बताएका छन । पार्टीको सेती महाँकाली राज्य समितीको बैठकलाई सम्बोधन गर्नका...