बझाङ जिल्लाका ५३ वटा सहकारी खारेजीको लिष्टमा
डिवि विष्ट, पुस २९, बझाङ / बझाङ जिल्लाका ५३ वटा सहकारी संस्थाहरु खारेजिको लिष्टमा परेका छन् । डिभिजन सहकारी कार्यलय डोटीको क्षेत्राधिकार अन्र्तगत बझाङ जिल्लाका देउरा मालुमेला, खापर, सुर्मा देवि भातेखोला,...