२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

संगठनको पहिलो काम जनसेवा हो : सहप्रजिअ कुवर

२०७२, ३ चैत्र बुधबार १६:३०

नरी बडु, चैत्र ३ बैतडी ।
नेपाल निजामति कर्मचारी संगठनका पुर्व केन्द्रीय समितीका सदस्य एवम् बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले कर्मचारीहरुको पहिलो कार्य जनताको सेवा गर्नु भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन बैतडीले बैतडीको निजामती कर्मचारी संगठनलाई आधिकारीक ट्रेड यूनियनको थालनी गर्न आयोजना गरेको बैठकलाई संवोधन गदैए उहाले यस्तो बताएका हुन् ।

संगठनमा आबद्ध कर्मचारीहरुलाई नेपाल निजामति कर्मचारी संगठनसंग आवद्ध व्यक्तिहरुले जनउक्तरदाई भई सेवा दिन र संगठनलाई पनि बलीयो बनाउन जरुरी रहेको सुझाव दिएका छन् ।

देशको पहिलो निजामती कर्मचारी संगठनको रुपमा चिनीने यस संगठनसंग आवद्ध व्यक्तिहरुले सरकारको निति नियममा रही काम गर्नुपर्ने र कर्मचारीको हक हितका संवन्धमा पनि आवज उठाउन आवश्यक रहेको उनको भनाई रहेको छ ।

बुधबार जिल्लाको गोठलापानीमा आयोजना गरीएको बैठकको अवसर पारेर नयाँ निजामति कर्मचारी संगठन संग आस्थावान कर्मचारीहरुलाई नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमलापति भट्ट र पुर्व केन्द्रीय सदस्य कुवरले दोसल्ला र अबिर सहित संगठनमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट