2026-06-29 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

शिवरात्रीमा हराएका व्यक्ति मृत फेला, गुफाबाट निकाल्न प्रहरीको विशेष टोली आज आउदै

नरी बडु, चैत्र ३ बैतडी ।
बैतडी जिल्लामा गत फागुन २४ गते शिबरात्रीका दिन सिउडेमेलाबाट हराएका ब्यक्ती मंगलबा मृत फेला परेका छन् ।
पाटन नगरपालीका वडानम्बर १ बगाउ निवासि भरत बहादुर चन्द मंगलबार पतालभुमेश्वर गुफा भित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।
मृतक चन्द गुफा भित्र अड्कीएको अवस्थामा फेला परेकाले शब निकाल्न समस्या भएको जिल्ला प्रहरीकार्यलयका प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेलले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार उक्त मृत शरिर निकाल्न बुधबार अत्तरीयाबाट प्रहरीको विशेष टाली आउन लागेको छ । शब निकाल्नका लागी आज बिहानबाटै प्रयास भईरहेको उहाले बताउनु भयो । हराएका ब्यक्ती मृत भेटीए पछी घरपरिवार स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ