२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दलितमाथि हुने विभेद सहन हुदैन : एमाले सचिव भट्ट

२०७२, ५ चैत्र शुक्रबार ०२:५३

10603475_495918643911522_4679064228227645852_n

नरी बडु, चैत्र ५ बैतडी ।  दलितमाथि हुने विभेद सहने परीपाटीले दलितमाथि हुने घटनामा बृद्धि हुने भएकाले यस्तो विभेद सहन नहुने नेकपा एमालेका जिल्ला सचिव लिलाधर भट्टको भनाई छ ।

रेडियो सनशेरको कार्यक्रम नागरीकको निगरानीसंग कुरा गर्दै उहाँले यस्तो धारण राखेका हुन् । साथिभाईमा माजाकमा हुने विभेदले पनि दलितमाथि हुने विभेदका घटनामा सघाउ पुर्याएको भन्दै विभेदलाइै मजाकका रुममा लिन नहुने उहाँको भनाई रहेको छ ।

अहिले बैतडी जिल्लामा तुलनात्मक रुपमा दलितमाथि हुने विभेदका घटनामा केहि कमि आएपनि अझै विभेद कायमै रहेको छ । रुढीबादी परम्पराले जडो गाडेको यस समाजमा रहेका व्यक्तिहरु औपचारीक रुपमा शिक्षीत भएपनि आधुनिक मानसिकतामा पुग्न नसक्दा नहुँदा समाजमा जातिय विभेदले जडो अड्काएको हो ।

सदरमुकाम र नजिकका क्षेत्रहरुमा दलित माथि हुने भेदभावका घटनाहरुमा केहि कमि आएपनि जिल्लाको विकट क्षेत्रका समुदायभने अझै पनि विभेद सहन बाध्य भएका छन् ।

समाजमा बहिस्कृत हुने डर, आर्थिक विपन्नता लगायतका कारणले दुर्गमका दलितहरुले विभेद सहन बाध्य भएका हुन् ।
जन वेला दलित समुदायमाथि विभेद हुन्छ त्यसै बेला विभेद गर्ने व्यक्तिलाई सचेत गराउदा यस्ता घटनामा कमी आउने सचिव भट्टको भनाई रहेको छ ।

यस्तै दलित अधिकारकर्मि अर्थात दलित तथा मानव अधिकारका लागि पुर्नजागरण साझा अभियानका अभियान्ता करन दयालले एकतिर राज्यका संयन्त्रहरुमा दलितलाई राम्रो तरीकाले हेरेपनि व्यवहारीक रुपमा विभेद कायम भएको र आफुहरुका क्षमता प्रस्तुत गर्न समेत नपाएको गुनासो गरेका छन् ।

बैतडीका दलित समुदायहरुले यस वर्षको जातिय विभेद उन्मुलन दिवस फरक तरीकाले अर्थात वृहत अन्तर संवाद कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

मार्च २१ अर्थात चैत्र ८ गते मनाईन लागेको ५१ औँ अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसमा ईलाकास्तरका दलित प्रतिनिधिहरुलाई बोलाई पिडाहरु प्रस्तुत गर्ने व्यक्तिहरुबाट घारण राखी फरक ढंगबाट संञ्चालन गर्न लागेको दिवस आयोजक समितीका संयोजक सरस्वति नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ