2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माटोखन्ने क्रममा ढीस्कोले पुरीएर एकको मृत्यू

नरी बडु, चैत्र ६ बैतडी ।
बैतडीको आम्चोरा गाविस ९ कि एक किशोरीको माटो खन्ने क्रममा ढीस्कोले पुरीएर मृत्यू भएको छ ।

घर पोत्न माटो खन्न गएकि आम्चोरा गाविस ९ जाईबटाका मदन बहादुर चन्दकि १५ वर्षिय छोरी गिता चन्दको माटो खन्ने क्रममा ढीस्कोले पुरीएर घटनास्थलमानै मृत्यू भएको हो ।

जबलपुर माविमा कक्षा ९ मा अध्ययनरथ गिता आमासंगै हिजो अपरान्नतिर माटो खन्न गएकि थिईन । हिजो करीब साढे पाँच बजेतिर उनको मृत्यू भएको हल्दुबिनायक प्रहरी चौकिका असई रामप्रसाद अवस्थीले बताउनुभयो ।

घटना हिजो बेलुका भएको र प्रहरीलाई ढीलो खबर आएकाले प्रहरी भने आज मात्र घटनास्थल जाने उहाँले बताउनुभयो । मृतक गिताको सव भने घटनास्थलबाट घर ल्याईसकेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई