पुस ९, काठमाडौँ | कैलालीको भजनी नगरपालिका–७ का प्रेमलाल चौधरीको बाल्यकाल अरुको घरमा कमैया बसेरै बित्यो । आमाबुवाले जसरी अरुको घरमा कमैया गरेर जीवन बिताउनुभयो, त्यसैगरी उहाँको बाल्यकाल पनि अरुको...