असोज १, अछाम | अछाम प्रहरीले बहुविवाहको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका एकेन्द्र शाह र उनकी कान्छी श्रीमती पूजा रहेका छन्...