सञ्चालनमा आएन आइसियु, बैतडीमा हालसम्म ५८५ जना कोरोना संक्रमित
मङ्सिर २७, बैतडी | सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु...