बैतडीमा खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते
वैशाख २०, बैतडी | बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि नै खुकुरी प्रहार भएको छ। सत्ता गठबन्धनकातर्फबाट डिलाशैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली...