नरेन्द्रसिह कार्की । असार ९, दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँको व्यास, छांगरु र तिंकर गाउँमा खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ ।सो कम्पनीका...