सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल
जेठ ११, अमरगढी | डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा अस्पतालमा...