महिनावारी रोकिसकेपछी नेपालमै पहिलो पटक एक महिलाले जन्माईन दुई टेस्ट ट्यूब बेबी
माघ २८, काठमाडौँ । ५४ वर्षीया एक महिलाले बच्चा जन्माएकी छन् | महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको हो । आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल...