जब एक युवक प्रेमिकाले आफ्नो मुटु चोरेको भन्दै प्रहरीमा उजुरी गर्न पुगे !
भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो ।एक...