फागुन १५, तनहुँ | पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी...