बिस्का जात्रासम्बन्धीको एकल फोटो प्रदर्शनी सुरु
चैत्र २२, काठमाडौं | भक्तपुरको मध्यपुर थिमीका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुर थिमीमा हुने बिस्का जात्रासम्बन्धीको एकल फोटो प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।प्रदर्शनीमा एक सयभन्दा बढी फोटो राखिएका...