इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन
काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण १० दिनका लागि स्थगन गरिएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो...