विश्वकपका दौरान मेसी बसेको विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने
पुस १३, काठमाडौँ । कतार विश्वविद्यालयले फिफा विश्वकपका दौरान अर्जेन्टिनी स्टार लियोनल मेसी बसेको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ । कतार न्युज एजेन्सी (क्यूएनए)ले ट्विटरमार्फत विश्वकपका दौरान मेसी बसेको...