बंगलादेशको बिमान दुर्घटना : पाइलटले विमानलाई बस्तीबाट टाढा लैजान खोजे तर विद्यालयसँग ठोक्कियो
काठमाडौँ | सोमबार बंगलादेशको ढाकास्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा भारतीय वायुसेनाको प्रशिक्षण विमान एफ-८बीजीआई दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ। दुर्घटना दिउँसो १ बजेतिर भएको थियो। बंगलादेशी सेनाले...