भारतमा २२ हजार कोरोना संक्रमित थपिए, संक्रमित संख्या ७ लाख ४२ हजार नाघ्यो
असार २५, नयाँ दिल्ली (रासस/एएनआई)। भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर...