भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित
वैशाख १८, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको...