कोरोना अपडेटः अमेरिकामा मृत्युदर घटेन, मृतकको संख्या ३९ हजार
वैशाख ७, जेनेभा (रासस/एपी/एएनआई) | महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार...