बिल गेट्सकी छोरी जेनिफरको फोटो भाइरल,गरिन इन्गेजमेन्ट
माघ १७, एजेन्सी | संसारका सबैभन्दा धनाढ्य व्यक्तिमा गनिने बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेको तस्बिर इन्स्टाग्राम ह्यान्डलमा पोष्ट गरेकी छिन् | अहिले जेनिफर २३...