असोज २५, कार्ता | इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।
इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त...