काठमाडौँ । सामाजिक सञ्जाल माध्यम एक्सले भारतका आठ हजार खाता बन्द गरेको बताएको छ । अप्रिल २२ मा भारतको कश्मीरमा २६ जना पर्यटकको हत्यापछि भारत–पाकिस्तान तनावको अवस्थामा छन् । सोही...