रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु
साउन १०, काठमाडौँ । रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिण-पश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् ।
हेलिकप्टर रूसको कालुगा क्षेत्रमा...