सिडनी एअरपोर्टमा कपमा पिशाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना
चैत २४, सिड्नी | एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ ।
आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ...