पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा ९ प्रहरीको मृत्यु
फागुन २२, काठमाडौं | पाकिस्तानको बलुचिस्तान प्रान्तमा आत्मघाती बम हमला भएको छ। पाकिस्तानका अधिकारीका अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएको जनाइएको छ।
घटना बलुचिस्तान...