2026-10-10 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

श्रेयस तलपडेलाई हर्ट अट्याक

मङ्सिर २९,  मुम्बई | बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला उनको स्वास्थ्य खराब भइदियो । उनलाई मुम्बईको अँधेरीमा रहेको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ ।

उनी बिहीबार बिहानै सुटिङका लागि निस्किएका थिए । अबेर रात मात्रै घर आए । आफूलाई अलि बिसन्चो भएको उनले श्रीमतीलाई बताए । तर अचानक उनको स्वास्थ्य थप बिग्रियो अनि उनलाई अस्पतालमा भर्ना गरियो । श्रेयस पछिल्ला केही दिनदेखि वेलकम टू जंगलको सुटिङमा व्यस्त छन् । २५ जना स्टारको भिड रहेको यो फिल्ममा श्रेयस पनि मुख्य भूमिकामा छन् ।

हालै मात्रै अक्षय कुमारले फिल्मको सुटिङ सेटको एउटा भिडियो शेयर गरेका थिए । भिडियोमा अक्षय स्टारकास्टसँग रमाइलो गरिरहेको देखिन्थे । श्रेयसले अहिलेसम्म ८२ भन्दा धेरै फिल्म खेलिसकेका छन् । सबै खाले भूमिका निर्वाह गरिसकेका यिनी कमेडी रोलका लागि बढी चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो