2026-10-10 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

एउटै फिल्ममा देखिँदै सनी देओल र सलमान खान

पुस ३, काठमाडौँ | फिल्म ‘गदर २’ले बक्सअफिसमा कयौँ रेकर्ड तोडेपछि अभिनेता सनी देओल नयाँ फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्ममा सनीको अलवा सलमान खान पनि भित्रिएका छन् । सलमानको फिल्ममा केमियो भूमिका रहनेछ ।

रिपोटका अनुसार फिल्मको सुटिङ २०२४ जनवरीमा सुरु हुनेछ । बलिउड मिडियाका अनुसार ‘सफर’ मनछुने फिल्म हुनेछ । सनी देओल र एक बालकलाकारको फरक फरक कठिन यात्राको कथामा फिल्म बन्न लागेको हो ।

सनीको इच्छा फिल्ममा सलमानको केमियो भूमिका होस् भन्ने थियो । सलमान पनि फिल्म अभिनयका लागि तयार छन् । रिपोटका अनुसार सलमान खान जनवरी २०२४ मा फिल्म ‘सफर’को सुटिङ गर्नेछन् । उनको सुटिङ सेडुल एक दिनको हुनेछ । फिल्ममा सलमान रियललाइफका सुपरस्टार सलमान खान भएर देखिनेछन् । 

सलमान र सनी एकदमै राम्रो साथी पनि हुन् । केही अगाडि सनीको छोरा करणको विवाहमा सलमान पुगेका थिए । सो समय उनले ‘गदर २’को पनि तारिफ समेत गरेका थिए ।  सनीले पनि फिल्मको प्रोसनका लागि सलमान खानको बिगबोसमा पुगेका थिए ।

यस अगाडि सनी र सलमानले फिल्म ‘जीत’मा एकसाथ काम गरेका थिए । फिल्म ‘सफर’ २०२४ मै रिलिज हुनेछ । यसको अलवा सनी फिल्म लाहौर १९४७ मा पनि देखिनेछन् । केही दिन अगाडि सनीले सुपरहिट फिल्म बोडरको सिक्वेलमा पनि काम गर्ने चर्चा थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो