2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पत्रकारिता र कलाकारिता एक्रै साथ थेग्लान कृष्णबाबु ? (भिडियो)


प्रेम सुनार/साउन १४, गुल्मी । कसैलाई एक्लै पत्रकारिता वा कलाकारिता थेग्न मुस्कील छ । 

तर मोफसलको राजधानी मानिने वुटवलमा एउटै व्यक्ति कृष्णबाबुले गत केहि वर्ष देखि पत्रकारिता र कलाकारिता दुवैलाई एकै साथ हाँकेका छन् । 

स्थानिय विभिन्न मिडिया र न्युज २४ टेलिभिजनका ब्युरो प्रमुख समेत रहेका कृष्णबाबु बुटवलमा पत्रकार मात्रै भनेर चिनिन्न मोडलका रुपमा समेत चिनिन्छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरी सकेका कृष्णबाबु यति बेला मौलिक तीजको शव्द संकलन र अभिनय गरेर चर्चामा छन् ।

गत वर्ष भंगेरी चरीलै मैदानमा लरी लरर.. जस्तो पुरानो पश्चिम नेपालको ठेट मौलिक तीज गीत बजारमा ल्याएर चर्चामा आएका कृष्णबाबु यसपाली पनि ‘नक्कल पारी नभने  चल्ती आएको ’ वोलको अर्को मौलिक तीज गीत बजाएरमा ल्याएर चर्चामा छन् । 

एकातिर अखवारका पानामा र टेलिभिजनमा पनि पत्रकारितालाई निरन्तरता दिएका कृष्णबाबु दुवैतिर सफल हुने हुन वा दुई मध्ये एकमा मात्रै दुई भने हेर्न बाँकी छ । 

यसरी दुवै तर्फ व्यस्त कृष्णबाबु भन्छ्न् ‘मैले यी दुवै क्षेत्रको मोह त्याग्न सक्दिँन सफलता असफलता आफ्नो ठाउँमा रहला ।’ उनको उत्कृष्ट शव्द सिर्जनमा चर्चित गायक   खुमन अधिकारी अनि शान्ता परियारको स्वरमा सजिएको नक्कल पा¥यो नभने चल्ती आएको  वोलको तीज गीत यलि वेला हरेक जिस्कीनेहरुको हरेक  सन्धर्वमा प्यारोडी बनेको छ भने युट्युव र चोकचोकमा निकै राम्रो बजार लिएको छ । 

चर्चित डान्सर तथा मोडल  शंकर विसीको निर्देशन रहेको उक्त  गितमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र आफै कृष्णबाबुको अभिनउ रहेको छ । सो गीतलाई बुलबुल मिडीयाले बजारमा लिएर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई