2026-10-10 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

केशव घिमिरेले ल्याए मौलिक तिज गित ‘वचन नलाउ है’ (भिडियोसहित)


साउन २७, पोखरा  | महिलाहरुको महान चाड हरितालिका तीजको अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको तीज गीत ‘वचन नलाउ है’ अडियो  तथा भिडियो संगै बजारमा ल्याएका छन् ।

बिशेष गरि तीजलाई नै लछित गरि बनाएको गीत  वचन नलाउ है, श्रीमति बुढा बाबा आमा गाउँमा, श्रीमान बिदेश, जटिल घरको अवस्था, चेली दिदीबैनी तिजमा माइती आउछन, बुढा बाबा आमा लाई छाडेर  यो बेला माइत नजाउ बरु तिज पछि माइत जाउली भन्दै बिदेशबाट घरमा रहेकी श्रीमति लाई अनुरोध गरिएको  कथा र दृश्य म्युजिक भिडियो मा देख्न सकिन्छ ।

तिज का कार्यक्रम ,पार्टी, मेला ,महोत्सव हरु मा र नाच्न मिल्ने गीत रहेको गायक तथा सर्जक घिमिरेले बताए । चन्दन म्युजिकको उत्पादक तथा बितरक रहेको गीतमा अन्जना सिग्देल घिमिरेको प्रस्तुति रहेको छ भने केशव घिमिरे र देबि घर्तीको स्वर साथै केशब घिमिरे कै शब्दमा लय रहेको छ।

बिगत ८ बर्ष देखि तीज गीत पनि निकल्दै आएका घिमिरेका किन्दिउला म चुरा,म पनि के छु र कमि,चट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन, आमाले पकाको खाउला मिठो दर, क नम्बर, पुराना भाका नै हराछ्न साथै चर्चित  लोक दोहोरी गीत जेलमा थुनेनि ,रुन्छु बर्है महिना, देखन मन लाइरन्छ, धर्ती फाटला, आधीखोला तरेर लगायत दशै तिहार पन्चेबाजा हराछन् १२० भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने