चर्चीत गायक, नायक तथा मोडल दुर्गेश थापा हेर्दा जती शुन्दर छन् उनी त्यत्तिकै मनको पनि शुन्दर र सफा छन् । 

पछिल्लो समय चर्चाको शिखरमा पुगेका दुर्गेशले सहयोग स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चर्चीत गायक, नायक तथा मोडल दुर्गेश थापा हेर्दा जती शुन्दर छन् उनी त्यत्तिकै मनको पनि शुन्दर र सफा छन् । 

पछिल्लो समय चर्चाको शिखरमा पुगेका दुर्गेशले सहयोग स्व"/>

2026-10-10 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडादायी गीतको भिडियोमा दुर्गेशले सित्तैमा अभिनय गरे

चर्चीत गायक, नायक तथा मोडल दुर्गेश थापा हेर्दा जती शुन्दर छन् उनी त्यत्तिकै मनको पनि शुन्दर र सफा छन् । 

पछिल्लो समय चर्चाको शिखरमा पुगेका दुर्गेशले सहयोग स्वरुप एक म्युजिक भिडियोमा निःशुल्क अभिनय गरेर फेरि अर्को चर्चामा पुगेका छन् । यद्यपि उनले चर्चामा आउनकै लागी निःशुल्क म्युजिक भिडियोमा अभिनय गरेका होइनन् ।

शुक्रबार दाङको कार्यक्रममा आएका दुर्गेशले गायीका पुष्पा शर्माको एक पिडादायी गितमा कुनै पनि शुल्क वा पारिश्रमीक नलिएर अभिनय गरेको जनाएका हुन् । उनले भने– ‘पुष्पा बहिनी पटक पटक विरामीको शिकार भएकि छिन्, उनले आफ्नै जीवनसंग मेल खाने एल्वम ‘विदाइ’ बजारमा ल्याउदै रहिछिन् । त्यस एल्वमको ‘बाध्यताले संशार छोड्दै छु’ बोलको गीतमा अभिनय गर्न आग्रह गरेपछि मैले सहयोग स्वरुप फ्रि मै अभिनय गरेको छु ।’

उनले गायीका पुष्पाको स्वास्थ्यमा देखिएको समस्या चाँडै समाधान होओस भनेर कामना पनि गरेका छन् । गितको सुटिङ सम्पन्न भइसकेो दुर्गेशले जनाएका छन् । नव गायीका पुष्पाले नै उक्त गितमा स्वर दिएकि छिन् भने अभिनय पनि आफै गरेकि छिन् । 

पटक पटक विरामी हुने तर खास के समस्या हो भनेर पत्ता नलाग्दा एकदमै पिडामा परेकी गायीका पुष्पाको ‘बाध्यताले संशार छोड्दै छु’ बोलको गीत अव छिट्टै युट्युव मार्फत सार्वजनीक हुने दुर्गेशले जनाएका छन् । प्रस्तुति: शंकर के सी, सल्यान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने