2026-10-10 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट बाहिरिए सागर आले

भदौ २३, काठमाडौँ | एपी-1 एच डी टेलिभिजनमा प्रसारित चर्चित कार्यक्रम नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् | 

नेपाल आइडलको टप-4 प्रतिष्पर्धीमध्ये सबैभन्दा कम भोट पाएको आधारमा सागर आले बाहिरिएका हुन् | अब नेपाल आइडलको टप-3 मा निसान भट्टराई, प्रताप दास र बुद्ध लामा परेका छन् भने सेप्टेम्बर २२ मा कतारमा हुने फिनालेमा उनीहरु मध्ये एक जनाले नेपाल आइडल घोषित हुनेछन |  

गत हप्ता नेपाल आइडलको ‘एलिमिनेसन डे’ का दिन एलिमिनेसन नगरी चारै जनालाई निर्णायकहरुले सुरक्षित गरेपछि नेपाल आइडल एकाएक बिबादित बन्न पुगेको थियो | चौतर्फी बिबाद भएपछी नेपाल आइडलको बिहिबार भएको कार्यक्रमपछी भोट समेत खुला गरिएन | नेपाल आइडलको आजको कार्यक्रममा गत हप्ता दर्शकले दिएको भोटको आधारमै ४ जना मध्ये १ जनालाई बिदाई गरिएको हो |

नेपाल आइडलबाट बाहिरिएपछी सागर आलेका आँखा रसाए | उनले आफु बाहिरिने क्रममा आफ्ना फ्यानहरुलाई आग्रह गर्दै भने -‘म बाहिरिए पनि नेपाल आइडललाई केहि नकारात्मक नभनिदिनुहोला | नेपाल आइडल भएर मात्र म यहाँसम्म आएँ | नेपाल आइडलले निस्पक्ष रुपमा काम गर्छ |’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने