गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्ने"/>

2026-08-20 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मञ्जु पौडेलको आमा छोरीले कसलाई भने ‘दामी छ रेन्त’ ?

गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्नेहा यस अघि पनि केहि म्युजिक भिडियोमा देखिएकी थिइन् । मधु शश्रुको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् । 

बि गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको भिडियोलाई बि.एम.एस फिल्म्सले बजारमा ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह