इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

2026-10-09 07:11 PM
काठमाडौँ - KTM

यी ६ फिल्म- जसमा सिन दिनको लागि वास्तवमै सेक्स गरियो

इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

१. छत्रक (बंगाली फिल्म)

रिलीज डेट: 6 फेब्रुअरी, 2013

‘हेट स्टोरी’ फेम पाउली ड्याम यो फिल्ममा अनुब्रत बसुसँग इन्टिमेट भएको देख्न सकिन्छ । यो सीन बास्तबिक हो । यस सीनका कारण बंगाली फिल्म उद्योगमा हङ्गामा मच्चिएको थियो । पाउली पहिलो यस्तो एक्ट्रेस थिईन जसले यति बोल्ड स्टेप उठाएकी थिईन । यस फिल्मलाई श्रीलंकन नागरिक विमुक्ति जयसुन्द्राले निर्देशन गरेका थिए । 

२. 9 संग्स (ब्रिटिश आर्ट रोमान्टिक ड्रामा)

रिलीज डेट: 21 जनावरी, 2005

यो फिल्मको मुख्य कलाकार Kieran O’Brien र एक्ट्रेस Margo Stilley को बीच साचिकै यौनसम्पर्कको सीन देखाएपछी फिल्म विवादित भएको थियो । फिल्मको कहानी एक युवतीको हो, जो इंग्ल्याण्डमा एक अमेरिकन युवतीसँग मिल्छ र प्रेममा पर्छ ।

३. लव (फ्रेन्च 3D रोमान्टिक ड्रामा)

रिलीज डेट: 15 जुलाई, 2015

फिल्मको कहानी एक सिनेमा स्कूल स्टूडेन्ट र उसको पूर्व गर्लफ्रेन्ड इर्द-गिर्दमा घुमेको छ । फिल्ममा सबै सेक्स सीन बास्तबिक हुन् ।

४. एनाटोमी अफ हेल (फ्रेच इरोटिक ड्रामा)

रिलीज डेट: 24 जनावरी 2004

यस फिल्मको कहानी एक यस्तो महिलाको हो, जसलाई समाबाट टाढा एक एकान्त स्थानमा छोडिन्छ र त्यहाँ चार दिनसम्म एक ‘गे’ को साथमा सेक्स गराइन्छ ।

५. गान्डू (बंगाली फिल्म)


2010 मा बनेको फिल्म ‘गांडू’ लाई उसको सेक्स सीनको कारण रिलीज गराउन सकिएन । 

६. इन द रेल्म अफ सेन्सेज (फ्रेन्च-जापानी फिल्म)

रिलीज डेट : 15 सेप्टेम्बर 1976

‘इन द रेल्म ऑफ सेंसेज’ को कहानी एक साइको किलर लेडीको हो, जसले आफ्नो सेक्सपछी आफ्नो पार्टनरलाई मारीदिन्छिन् । यसमा सेक्सको सिन सक्कली हो | 

यस्तै धेरै फिल्महरु छन् जसमा सुटिङको लागि बास्तबिक यौन सम्पर्क गराइएको छ । जसमा उदाहरणको लागि , क्यानडीएन फिल्म Romance, अमेरिकन ड्रामा Shortbus, क्यानडीयन ड्रामा Lie With Me, रसियन फिल्म Ken Park आदि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने