2026-10-10 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिए फेथ डिएम क्रियसनको पहीलो प्रस्तुती सार्वजनिक (भिडियोसहित)

कमल रावल/पुस २३, अछाम । काठमाण्डौँको सुविधानगर ३२ मा रहेको जिए फेथ डिएम क्रियसनले आफ्नो पहीलो प्रस्तुती सार्वजनिक गरेको छ । 

संङ्गीतमा डिप्लोमा नै गरेका नव गायक सुुबास तिमल्सिनाको स्वरमा आधुुनिक गित “बादल” बाट आफ्नो सेवा दर्शक र स्रोताका लागी शुुभारम्भ गरेको हो । आफनो पहीलो पप गित “तिमी मेरो” बजारमा ल्याएका गायक गणेश जंग रावलको निर्देशनमा गित तयार पारिएको हो । 

लघुु जलचित्र सहीत अन्य स्थानिय गित समेत तयार पारेका रावलले यो गित सार्वजनिक संगै आम दर्शक स्रोताको गितले मन छुन सक्ने बताएका छन । 

सो गितको म्युुजिक भिड्ीयोमा थुप्रै म्युुजिक भिडीयो तथा नेपाली चलचित्र समर्पणमा अभिनेता र अभिनेत्रीको भुमिका निर्वाह गरिसकेका अमृत शाही ठकुुरी र रुवी शर्मा तथा निस्चल पोखरेलले अभिनय गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने