2026-10-10 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट रुँदै वाहिरिइन् सन्ध्या अर्थात ‘काउली बुढी’

भदौ २२, काठमाडौँ | संचार क्षेत्रमा आवद्ध तर नेपाल आइडलबाट एकाएक भाइरल बनेकी ‘काउली बुढी’ अर्थात सन्ध्या बुढाको नेपाल आइडल यात्रा टप-१८ मा पुग्न नपाउदै रोकिएको छ । 

नेपाल आइडलमा जानुपुर्वनै गीत रेकर्ड गरिसकेकी सन्ध्याले पछिल्लो प्रस्तुती नेपाल आइडलमा ‘तिमीले बाटो फेर्यौ अरे…’ बोलको गीत गाएकी थिइन् । दर्पण राईको शब्दमा टंक बुढाथोकीको संगीत रहेको उक्त गीत मेलिना राईले स्वर दिएकी हुन् । सोहि गीतमा आफ्नो प्रस्तुति दिएकी सन्ध्याले आफ्नो प्रस्तुतिले आज जजहरुको मन जित्न भने सकिनन् । 

नेपाल आइडलमा काउली बुढीको पहिलो प्रस्तुतीसंगै दर्शकहरुले उनलाई चासोका साथ हेरिरहेका छन् । केहि दर्शकले आजको प्रस्तुति पहिलेको प्रस्तुति जस्तो राम्रो नभएको बताएका छन् । एक जना दर्शकले सामाजिक संजालमा काउली बुढी गईचिन्, नेपाल आइडल निस्ते भो भन्दै आफ्नो स्टाटस अपडेट गरेका छन् । त्यस्तै अर्का एक जनाले ‘काउली बुढी बिनाको नेपाल आइडल खल्लो हुने भो ।’ भन्दै लेखेका छन् । त्यसो त सन्ध्या टप १८ मा पुग्ने-नपुग्ने जजको निर्णय नआउँदै एक दर्शकले लेखेका थिए – ‘नेपाल आइडल दुई सिजनबाट सन्ध्या (काउली बुढी) आज घर जाने संकेत भनेर लेखेका थिए । 

नेपाल आइडलबाट बिदा हुँदा रुँदै बाहिरिएकी सन्ध्या बुढाले नेपाल आइडलको ५ मिनेटको आफ्नो प्रस्तुतिकै कारण आफूलाई सबैले चिनेको भन्दै नेपाल आइडललाई धन्यवाद दिएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी