भदौ २५, काठमाण्डौ | बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’दोस्रो गीत सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी र नायिका दीपिका प्रसाईंको अभिनय रहेको छ । 

सो गीतको भिडियोमा दीपिका र दीपकरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, काठमाण्डौ | बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’दोस्रो गीत सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी र नायिका दीपिका प्रसाईंको अभिनय रहेको छ । 

सो गीतको भिडियोमा दीपिका र दीपकरा"/>

2026-10-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निशान भट्टराईले एन्जिलालाई पछि उमेर ढल्किन्छ भनेपछि… (भिडियो)

भदौ २५, काठमाण्डौ | बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’दोस्रो गीत सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी र नायिका दीपिका प्रसाईंको अभिनय रहेको छ । 

सो गीतको भिडियोमा दीपिका र दीपकराज बाहेक केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी