2026-10-10 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैलाई हँसाउने झक्कड थापाको रुवाउने कथा यस्तो छ (भिडियोसहित)

भदौ ३१, काठमाण्डौ | नेपाल आइडलका असफल प्रतिस्पर्धी हुन् झक्कड थापा । तर, उनी आम दर्शकका लागि प्रिय बनेका छन् । उनको अबोधपन र आफ्नै स्टाइलले पनि उनको चर्चा पछिल्लो समय बढेको छ । 

नेपाल आइडल सिजन २ चलिरहँदा उनी भद्रगोल सिरियलमा पनि देखिए । हास्य टेलिश्रृंखला भद्रगोलमा अभिनय गरेपछि उनको फ्यानहरु अझै बढेका छन् । सबैलाई हसाउने झक्कडको वास्तविकता भने पिडादायी छ । उनी परिवार लिएर दैलेखबाट नेपालगन्ज झरे । तर, उनकी आमा भने एक्लै दैलेखमा बसि्छन् । गरिबीका कारण आमाको बिचल्ली टुलुटुलु हेरेर बस्नु परेको उनी बताउँछन् । यस्तै, ऐलानी जग्गामा टहरो बनाएर बसेका उनको परिवारका पनि अनेक प्रकारका पिडा छन् । 

हेर्नुहोस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी