2026-10-10 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूनम पाण्डेको अर्को हर्कत, भन्छिन् – ‘अब आउँछ बास्तविक मज्जा ।’

असोज ९, काठमाडौँ | भारतीय मोडल पूनम पाण्डे प्रायजसो आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् । उनले आफ्नो ट्वीटर वालमा आफ्नो उत्तेजक तश्विरहरु पोष्ट गरेकी छन्  ।

उनले पोष्ट गरेको तश्वीरहरु उनको ‘Poonam pandey’ नामक त्वीटर प्रोफाइलमा हेर्न सकिन्छ । 

आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन फ्यानलाई आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्-‘अब आउँछ बास्तविक मज्जा । के तपाई सबै तयार हुनुहुन्छ ।’

तश्विरहरुमा पूनमले शरीरमा टिसर्ट मात्र लगाएकी छिन् । उनको यो सेमी न्यूड फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी