2026-10-10 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ठग्स अफ हिन्दुस्तान’ मा यस्तो देखियो आमिरको लुक्स

असोज ९, काठमाण्डौ | बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अभिनेता आमिर खानको लुक्स (पोस्टर) सार्वजनिक भएको छ । आमिर ‘फिरंगी’ क्यारेक्टरमा प्रस्तुत भएका छन् । ‘ठग्स अफ हिन्दुस्तान’का लागि आमिरको यो पहिलो पोस्टर हो। करिब २ सय करोडको लगानीमा बनिरहेको चलचित्रमा आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र क्याटरिना कैफको मुख्य भुमिका रहेको छ । अमिताभ बच्चन, फातिमा सना शेख र क्याटरिना कैफ पछि आमिर खानको लुक सार्वजनिक गरिएको हो । आमिरले चलचित्रको सार्वजनिक पोस्टरका साथ मोसन ग्राफिक्स भिडियो इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेका छन् । 

८ नोभेम्बरलाई  प्रर्दशन मिति तोकिएको यस चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् ।  चलचित्र  ‘ठग्स अफ हिन्दुस्तान’ को पोस्टरमा आमिर नौलो पोसाकमा देखिएका छन् । आमिर घोडामा नभएर गधामा सवार देखिन्छन् । यस चलचित्रका लागि आमिर खान र अमिताभ बच्चनले निकै समय ट्रेनिङमा बिताए । चलचित्रका अन्य सबै कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी