2026-10-10 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक पुस्कल शर्माले आफ्नो जन्मदिनमा सबै परदेशीलाई रुवाउने यस्तो मार्मिक गीत ल्याए (भिडियो)

रोशन पोखरेल | असोज ९, काठमाडौँ | वियोगान्त गीत गाएर  सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ । 

 गीतमा शब्द तथा लय सिर्जना गायक पुष्कल स्यमको रहेको छ । अजय रेग्मी र सुरेश श्रेष्ठको छाँयाकन , दिपक विष्टको सम्पादन , पुष्कल शर्माको नै निर्देशन भिडियोमा रहेको छ । गीतमा पुष्कल शर्मा , सारिका केसी र हैबाला गौत्तमको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी