2026-10-10 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अशोक दर्जीले ‘मेरी बास्सै’मा यस्तो अभिनय गरेपछि… (भिडियो)

असोज १०, काठमाण्डौ | भाइरल ब्यक्तिहरुलाई लिएर हिजोआज टेलिश्रृङ्खला बनाउने क्रम सुरु भएको छ । ‘नेपाल आईडल’बाट भाइरल बनेका झक्कड थापा र नरेश पातलीले भद्रगोलमा अभिनय गरेपछि अब ‘भाइरल ब्वाई’ अशोक दर्जीको पालो आएको छ । झक्कड र नरेश पातलीलाई भद्रगोल टिमले अभिनय गर्ने अवसर दिएको थियो । भाइरल बाल गायक अशोक दर्जीलाई मेरी बास्सैले त्यो अवसर दिएको छ । मंगलवार प्रशारण भएको ‘मेरी बास्सै’को नयाँ एपिसोडमा अशोक देखिएका छन् । ‘मेरी बास्सै’मा उनी गायक टंक बुढाथोकीसँग गीत गाउँदै देखिएका छन् । साथमा बाल गायक एआर बुढाथोकी पनि छन् ।

सडकमा गीत गाउँदै हिडेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि अशोक दर्जी चर्चित बनेका थिए । टंक बुढाथोकीसँग ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएपछि झण्डै तीन महिना युट्युबमा राज गरे । उनको विषयमा बनाइएका हरेक भिडियोहरुले अत्यधिक भ्युज बटुल्नुका साथै सबै जसो भिडियोहरु ट्रन्डिङमा आए । भाइरल गायक अशोक विदेशका विभिन्न कार्यक्रममा पनि पुगिसकेका छन् । देश विदेशमा बस्ने नेपालीमा सहयोगमा हाल उनको पक्की घर पनि बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी