2026-10-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रताप दासको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

असोज ११, काठमाण्डौ | नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा उदाएका प्रताप दासले नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक गरेका छन्। ‘अलिअलि तिम्रो माया अलिअलि मेरो माया’ बोलको भिडियो सार्वजनिक भएको छ ।

संगीतकार मनोज सुनुवारको शब्द तथा संगीतमा प्रतापले स्वर भरेका हुन्। मनोजले निर्माण गरेको म्युजिक भिडियोमा निरञ्जली लामा र दिलकमल क्षेत्रीले अभिनय गरेका छन् भने सञ्जीव बराइलीको संगीत संयोजन रहेको छ। भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन्।

अहिले चलेका गीतभन्दा फरक तथा नयाँ पुस्ताका किशोरकिशोरीबीचको माया प्रेमलाई आधार मानेर बनाइएकाले युवा पुस्तामा यो गीत निकै लोकप्रिय हुने निर्माता सुनुवारको भनाइ छ। प्रतापले पनि आफूले गाएको गीत सबैलाई सुनिदिन आग्रह गरेका छन्। आफ्नो गीतले युवा पुस्ताको मन छुने विश्वास गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी