2026-08-20 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्षऔं पछि बजारमा आयो सुनेर कहिल्लै धिक नपुग्ने मौलिक गीत (भिडियो)

प्रेम सुनार | असोज–१४, बुटवल । धेरै बर्ष पछि पुर्वेली लयमा तामाङ्ग समुदायको एउटा मन छुने गीत हालै बजारमा आएको छ । तामाङ्ग सांस्कृतिक संरक्षमा  देश कै चर्चित गायक जंगबहादुर घिसिङले  तामाङ सेलो जुहारी सुनकोशी घुम्दै आउँदामा। मा बोलाको गीत बजारमा ल्याएर थप चर्चा बटुलेका छन ।

युट्युव मार्फत गीत सार्वजनिक गर्दै गायक घिसिङले तामाङ  गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा  जिवन्त रुपले प्रस्तुत  गर्न सफल भएका छन । उनलाई स्वरमा साथ दिएकी छन अर्की चर्चित गायिका  ईन्दिरा गालेले ।

घिसिङले जात्रा तथा मेलामा गाउदै आएका तामाङ मौलिक शब्दलाई  स्वर लयले थप सिंगारेका छन ।   घिसिङकै शब्द रचना रहेको उक्त गीतलाई  सतर्क मिडियाले बजार व्यवस्थापन गरेको हो। तामाङ्गा गीत भनिए पनि पुर्व पश्चिका सबै समुदायले सुनिरहुँ लाग्ने उक्त गीतलाई सवै समुदाय र क्षेत्रका श्रोत एर्व दर्शकले रुचाई दिने अपेक्ष गायक तथा सर्जक घिसिङले गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल